विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन

नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा … Continue reading विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन